‘ज्वालामुखी विस्फोट भएझैं ठूलो आवाजमा बाढी आयो’
onlinekhabar.com · Wed Aug 26 06:22:03 GMT 2026

१० भदौ, काठमाडौं । बुधबार बिहान साढे ८ देखि पौने ९ बजेको बीचमा हुनुपर्छ । हामी टिमुरे भन्सार कार्यालयमा थियौं । म कार्यालय गइसकेको थिएँ ।
एकाएक भुइँचालो आएजस्तो महसुस भयो, सबैजना आत्तियौं । अनि बाहिर निस्किएको त गड्याङ र गुडुङ गर्दै ठूलो आवाज आयो । केही सोच्न पनि नपाउँदै ज्वालामुखी विस्फोटको शैलीमा माथिबाट बाढी आएको देख्यौं ।
Read full story at source (onlinekhabar.com)