प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
clickmandu.com · Wed Aug 26 06:26:46 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो ।
Read full story at source (clickmandu.com)