रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र बनाउन डा. कोइरालाको आग्रह
newsofnepal.com · Wed Aug 26 06:27:14 GMT 2026

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विपद्को समयमा नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताएका छन्। उनले रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई युद्धस्तरमा अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
Read full story at source (newsofnepal.com)