विश्वकपको अन्तिम क्वार्टरफाइनल अर्जेन्टिना र स्वीट्जरल्याण्ड मैदानमा, मध्यान्तरसम्म अर्जेन्टिना अगाडि
hamrakura.com · Sun Jul 12 00:00:00 GMT 2026
काठमाडौँ । विश्वकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा अहिले अर्जेन्टिना र स्वीट्जरल्याण्ड भिडिरहेका छन् । अमेरिकाको एरोहेड स्टेडियममा भइरहेको खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले १-० ले अग्रता लिएको छ ।
खेलको १० मिनेटमै गोल गर्दै अर्जेन्टिनाले प्रारम्भिक अग्रता लिएको हो । लियोनल मेस्सीको कर्नर पासमा एलेक्सिस म्याक एलिस्टरले हेड गोल गरेका हुन् । उनको यो विश्वकपमा पहिलो गोल हो ।
Read full story at source (hamrakura.com)