रसुवा बाढी : ७ जनालाई सेनाको हेलिकप्टरमार्फत उद्धार
barnanmedia.com · Wed Aug 26 06:44:00 GMT 2026

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रबाट ७ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार टिमुर क्षेत्रबाट ४ र स्याप्रुबेँसी क्षेत्रबाट ३ गरी ७ जनाको उद्धार गरिएको हो ।
Read full story at source (barnanmedia.com)