रसुवा बाढीले आसपासका अधिकांश जलविद्युत् बगायो
lokaantar.com

रसुवाको भोटेकोशी नदीदेखि आएको बाढीका कारण रसुवाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशूली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन् ।
Read full story at source (lokaantar.com)