रसुवामा बाढीको विकराल रुप : १२ जनाको उद्धार,१२ हेलिकोप्टर परिचालन
annapurnapost.com · Wed Aug 26 06:45:55 GMT 2026

काठमाडौं : बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाका अनुसार हालसम्म सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी १२ जनाको उद्धार गरिएको छ।
उद्धार कार्यका लागि नेपाली सेनाका ४ र निजी कम्पनीका ८ गरी जम्मा १२ वटा हेलिकोप्टर परिचालन गरिएको सेनाले जनाएको छ।
Read full story at source (annapurnapost.com)