रसुवा भोटेकोशी बाढीबारे के भन्छन् विपद् र मौसमविद् ?
barnanmedia.com · Wed Aug 26 06:49:38 GMT 2026

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीको सम्भावित कारणबारे विपद्विज्ञ तथा सरोकारवाला निकाय नै हालसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।
तिब्बतको माथिल्लो भागमा सम्पर्क टुटेकाले हालसम्म बाढी के कारणले आयो भन्नेबारे विपद्विज्ञ तथा सरोकारवाला निकायहरू नै बेखबर रहेका हुन् ।
Read full story at source (barnanmedia.com)