यी हुन् रसुवा बाढीबाट प्रभावित भएका ४३१ मेगावाटका आयोजना
baahrakhari.com · Wed Aug 26 06:52:21 GMT 2026

काठमाडौं । रसुवा क्षेत्रमा आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण तथा निजी क्षेत्रका विभिन्न ऊर्जा आयोजनामा असर परेको छ ।
नेपाल विद्युत् प्राधिकरणको प्रारम्भिक तथ्यांकअनुसार रसुवा क्षेत्रमा रहेका १२ वटा विद्युत् आयोजना तथा निर्माणाधीन संरचना बगेका छन् । जसको कुल क्षमता ४३१.१ मेगावाट छ ।
Read full story at source (baahrakhari.com)