वनफूलले सिँगारिएको ढोरपाटन
nepalnews.com · Sun Jul 12 02:05:54 GMT 2026

ढोरपाटन। बागलुङको प्रसिद्ध ढोरपाटन उपत्यका यतिबेला थरिथरिका वनफूलले ढकमक्क बनेर चिटिक्क सिँगारिएको छ।
अग्ला-अग्ला पहाडले घेरिएको समथर मैदानमा राता, पहेँला, गुलाबी र बैजनी रङका फूलहरू फुलेपछि यो क्षेत्र निकै मनमोहक देखिएको हो।
Read full story at source (nepalnews.com)