गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली बाढीमा फस्यो
ratopati.com · Wed Aug 26 06:58:35 GMT 2026

काठमाडौँ । गोसाईंकुण्ड हिँडेको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।
उनीहरूका आफन्त पूर्ण खड्काका अनुसार टोली चढेको गाडी बाढीले बगाएपछि उनीहरू भागेर सुरक्षित स्थानमा पुगेका थिए। यसअघि सम्पर्क भए पनि अहिले टोलीसँग राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्।
Read full story at source (ratopati.com)