रसुवा बाढी : १२ जनाको हेलिकप्टरमार्फत उद्धार
nagariknews.nagariknetwork.com · Wed Aug 26 06:57:33 GMT 2026

रसुवामा आएको बाढीबाट प्रभावित १२ जनाको नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको छ। नेपाली सेनाका अनुसार रसुवाका विभिन्न स्थानबाट बाढीमा फसेका तथा प्रभावित १२ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
उद्धार तथा राहत कार्यलाई तीव्रता दिन नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकप्टर बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)