उद्दारका लागि परिचालन हुन निजी हेलिकप्टरहरुले अनुमति कुर्नुनपर्ने
corporatenepal.com · Wed Aug 26 06:51:18 GMT 2026

काठमाडौं । तिब्बत क्षेत्रबाट रसुवामा अकस्मात आएको ठूलो बाढिपछि सरकारले उद्दार, राहत र समन्वयमा देशको सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री बालेनको अध्यक्षतामा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । अहिले मन्त्रिपरिषद्को पनि आकस्मिक बैठक बसिरहेको छ ।
Read full story at source (corporatenepal.com)