गण्डकीमा एमालेका चार मन्त्रीले दिए राजीनामा, आफ्नै नेतृत्वमा सरकार गठनको पहल
setopati.com · Wed Aug 26 06:55:23 GMT 2026

गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले बुधबार राजीनामा दिएका छन्। उनीहरूले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष सामूहिक राजीनामा बुझाएका हुन्।
बुधबार बसेको एमाले गण्डकी संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो।
Read full story at source (setopati.com)