बाढी पूर्वानुमान महाशाखाले भन्यो- ‘त्रिशूली आसपासका बस्ती खाली गर्नुहोस्’
kalakarmi.com · Wed Aug 26 06:56:26 GMT 2026

धादिङ- रसुवाको भोटेकोशीमा आएको बाढी त्रिशूली नदी हुँदै धादिङको मलेखु बजार आसपास पुगेको छ ।
बाढी अबको करिब आधा घण्टामा मुग्लिन पार गर्ने क्रममा रहेकाले त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
Read full story at source (kalakarmi.com)