रसुवा बाढीबारे प्रधानमन्त्री शाहले दिए उद्धार र राहतमा जुट्न निर्देशन
gorkhapatraonline.com · Wed Aug 26 06:56:12 GMT 2026

रसुवामा बुधबार बिहान आएको बाढीबारे छलफल गर्न प्रधानमन्त्री वालेन्द्र शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकमा बाढीबाट अहिलेसम्म भएको क्षतिको विवरणबारे जानकारी गराइएको थियो। बैठकमा प्रधानमन्त्री शाहले आगामी कदमबारे सम्बन्धित सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)