बाढी प्रभावित १२ जनाको हेलिकोप्टरमार्फत उद्धार
nepaltvonline.com · Wed Aug 26 07:00:30 GMT 2026

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न क्षेत्रमा उद्धार कार्य जारी रहेको छ।
नेपाली सेनाका अनुसार हालसम्म स्याप्रुबेसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
Read full story at source (nepaltvonline.com)