रास्वपा महाधिवेशन : महामन्त्रीमा विपीन आचार्यलाई समर्थन
nagariknews.nagariknetwork.com · Fri Jun 26 06:36:04 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका पाँच जना आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिँदै विपीन आचार्यलाई समर्थन गरेका छन्।
गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, शिशिर खनाल, प्रमोद न्यौपाने र जगदीश खरेलले संयुक्त रूपमा विपीन आचार्यको पक्षमा मतदान माग्दै समर्थन गरेका हुन ।
Read full story at source (nagariknews.nagariknetwork.com)