उद्धारमा खटिने हेलिकप्टरका लागि त्रिशूलीमा हवाई इन्धन पठाइयो
ratopati.com · Wed Aug 26 07:03:19 GMT 2026

काठमाडौँ । बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने हेलिकप्टरका लागि नुवाकोटको त्रिशूलीमा हवाई इन्धन पठाइएको छ।
अर्थ मन्त्रालयका अनुसार हेलिकप्टरमा इन्धन भर्न नेपाल आयल निगमले काठमाडौंस्थित डिपोबाट हवाई इन्धनसहितको ट्यांकर तत्काल त्रिशूलीतर्फ परिचालन गरेको हो।
Read full story at source (ratopati.com)