विपद्को घडीमा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान, राहत र उद्धारलाई तीव्रता दिन आग्रह
ratopati.com · Wed Aug 26 07:04:02 GMT 2026

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात् आएको बाढीबाट भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
बाढीले पुर्याएको विनाशको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उनले बताएका हुन्।
Read full story at source (ratopati.com)