कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज दिउँसो बस्ने भएको छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको हो ।
यस बैठकमा काठमाडौँ उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
Read full story at source (hamrakura.com)