चट्याङले भेडा मार्यो, राज्यले किसानको पीडाको मूल्य १ हजार ८८६ रुपैयाँ तोक्यो
nagariknews.nagariknetwork.com · Sun Jul 12 02:20:40 GMT 2026

जुम्लाका पाटनमा चट्याङले भेडा मर्नु अब भेडापालक किसानका लागि हरेक वर्ष दोहोरिने विपत्ति बनेको छ।
गत वर्ष असार २३ गते गुठिचौर गाउँपालिका–५ धौलीगाडको ठूलो हाँका पाटनमा परेको चट्याङले मात्रै ७ किसानका १ सय ९७ वटा भेडा मरे। त्यसपछि विभिन्न पाटन र खर्कमा भएका घटनासहित चट्याङबाट मरेका भेडाको संख्या २ सय ६५ पुगेको छ। तर करोडौं रुपैयाँ बराबरको क्षति बेहोरेका किसानले सरकारले दिएको राहत भने प्रति भेडा १ हजार ८ सय ८६ रुपैयाँ मात्रै पाएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)