लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइनः निरज आचार्य
nepalpress.com · Sun Jul 12 02:26:11 GMT 2026

काठमाडौँ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् ।
वर्तमान सरकारका गतिविधिप्रति संकेत गर्दै आचार्यले जनताले दिएको जनादेश जनहितका लागि भएको तर त्यसलाई स्वेच्छाचारी ढंगले दुरुपयोग गर्नु गम्भीर भएको बताएका छन् ।
Read full story at source (nepalpress.com)