नारायणीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै
gorkhapatraonline.com · Wed Aug 26 07:11:46 GMT 2026

रसुवा बाढीको असर नारायणी नदीसम्म पर्ने भएकाले तटीय क्षेत्रका वासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपुर प्रशासनले जनाएको छ ।
बाढीको बहाव तीब्र रुपमा बढिरहेकाले यसको असर नारायणी नदीको तटीय क्षेत्रमा पर्ने आँकलन गरिएको छ । तर असर कत्तिको हुन्छ भन्ने पुरै आँकलन अझै हुन नसकेको नवलपुरका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायले बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)