रसुवामा आएको बाढीबाट १५ जलविद्युत् आयोजनामा क्षति, ७५३ मेगावाट उत्पादन प्रभावित
ajakoartha.com · Wed Aug 26 07:10:00 GMT 2026

काठमाडौं- तिब्बतबाट रसुवा हुँदै आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका सञ्चालनमा रहेका तथा निर्माणाधीन गरी १५ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । बाढीबाट सञ्चालनमा रहेका १० आयोजना र निर्माणाधीन ५ आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
क्षतिग्रस्त आयोजनामध्ये सञ्चालनमा रहेका आयोजनाको कुल क्षमता ३५९ मेगावाट रहेको छ भने निर्माणाधीन आयोजनाको क्षमता ३९४ मेगावाट छ ।
Read full story at source (ajakoartha.com)