प्रधानमन्त्रीको अनुरोध- विपत्तिविरुद्ध एकजुट भएर लडौं
onlinekhabar.com · Wed Aug 26 07:05:35 GMT 2026

१० भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विपत्तिसँग लड्न सबै एकजुट हुन अनुरोध गरेका छन् ।
रसुवामा गएको बाढीको विषयमा छलफल गर्न प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका थिए ।
Read full story at source (onlinekhabar.com)