वीर, टिचिङ र ट्रमाले घाइतेको उपचार गर्ने, मन्त्रालयले सक्रिय गर्यो आपतकालीन संयन्त्र
onlinekhabar.com · Wed Aug 26 07:07:29 GMT 2026

१० भदौ, काठमाडौं । रसुवामा आएको बाढी र त्यसबाट हुन सक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आपतकालीन प्रणाली सक्रिय बनाएको जनाएको छ।
मन्त्रालयले प्रभावित क्षेत्रका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सतर्क अवस्थामा राख्दै घाइतेको उपचार तथा आवश्यक परेमा तत्काल रिफर गर्ने व्यवस्था मिलाइएको बताएको छ।
Read full story at source (onlinekhabar.com)