भोटेकोसीको बाढीपछि अस्पतालमा ‘इमर्जेन्सी मोड’, १०० भन्दा बढी बेड खाली
nepallive.com · Wed Aug 26 07:13:34 GMT 2026

काठमाडौं– भोटेकोसी नदीमा तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवा, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रका घाइतेहरूको आपत्कालीन उपचारका लागि काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूसहित अन्य सहयोगी निकायहरू उच्च सतर्कताका साथ तयारी अवस्थामा रहेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालका प्रमुखहरूसँग कुराकानी गर्दै घाइतेहरूको उपचारका लागि आवश्यक तयारी गर्न कडा निर्देशन दिएकी हुन्।
Read full story at source (nepallive.com)