बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा
lokaantar.com

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढीबाट प्रभावित क्षेत्रका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिएका थिए ।
Read full story at source (lokaantar.com)