बाढीको विपद्मा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता
khabarhub.com · Wed Aug 26 07:11:46 GMT 2026

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्को समयमा विपक्षी दलले सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रतिनिधिसभाका विपक्षी दलका नेता भिष्मराज आङ्दाम्वेले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
Read full story at source (khabarhub.com)