रसुवा बाढीपछि रवि लामिछानेको भावुक अपिल‘पहिले नागरिकको ज्यान बचाऔँ’, रास्वपाकार्यकर्तालाई उद्धारमा जुट्न निर्देशन
barnanmedia.com · Wed Aug 26 07:08:43 GMT 2026

रसुवामा आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकको जीवनरक्षा र उद्धारलाई सबैभन्दा पहिलो प्राथमिकतामा राख्न अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै लामिछानेले पार्टीका नेता, सदस्य तथा शुभेच्छुकलाई यस्तो कठिन परिस्थितिमा संयमित, जिम्मेवार र सक्रिय भएर अघि बढ्न आग्रह गरेका छन्।
Read full story at source (barnanmedia.com)