भोटेकोशी बाढीपछि प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु
bishowkhabar.com · Wed Aug 26 07:15:22 GMT 2026

कानठमाडौं– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि समन्वय गरी आवश्यक निर्देशन दिन प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरअघि मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गर्नुभएको हो ।
Read full story at source (bishowkhabar.com)