प्रधानमन्त्री बालेनसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित
kendrabindu.com · Wed Aug 26 07:14:30 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने भनिएको बैठकका पूर्वसम्भावित सबै कार्यसूचीहरू हटाउँदै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको छ।
तिब्बततर्फबाट आएको भीषण बाढीले विभिन्न जिल्लामा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री बालेन शाह विपद्पछिको खोज, उद्धार तथा राहतसम्बन्धी उच्चस्तरीय संयन्त्रहरूको निरन्तर छलफल र अनुगमनमा व्यस्त रहेकाले प्रश्नोत्तर कार्यक्रम स्थगित गरिएको हो।
Read full story at source (kendrabindu.com)