उद्धार र उपचारका लागि मेडिकल टिमसहित सेनाका दुई हेलिकोप्टर परिचालन
kalakarmi.com · Wed Aug 26 07:19:10 GMT 2026

काठमाडौं- रसुवाको बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा आपतकालीन स्वास्थ्य उपचारका लागि नेपाली सेनाको विशेष टोली परिचालन भएको छ ।
१४ सदस्यीय चिकित्सक टोलीसहित नेपाली सेनाको एमआई–१७ सहित दुईवटा हेलिकोप्टर काठमाडौंबाट रसुवातर्फ प्रस्थान गरेका छन् । बाढीको जोखिम र चेतावनीका बीच प्रभावित नागरिकहरूलाई तत्काल राहत र स्वास्थ्य सेवा पुर्याउन टोलीलाई खटाइएको हो ।
Read full story at source (kalakarmi.com)