रसुवा बाढीलक्षित सशस्त्रको तयारी- अस्पतालमा सय शय्या तयार, नुवाकोटतर्फ ४५ को टोली प्रस्थान
nepalpress.com · Wed Aug 26 07:16:12 GMT 2026

काठमाडौं । रसुवा बाढीलाई दृष्टिगत गर्दै नेपाल एपीएफ अस्पतालमा सय शय्या र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको छ ।
सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट ३ प्लाटुन सुरक्षाकर्मी काठमाडौंस्थित एअरपोर्टमा तयारी अवस्थामा राखिएको छ ।
Read full story at source (nepalpress.com)