बाढी प्रभावित क्षेत्रमा टेलिकम र एनसेलको निःशुल्क सेवा, उद्धार हेलिकप्टरका लागि हवाई इन्धन परिचालन
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकलाई सञ्चार सम्पर्कमा सहजता पुर्याउन नेपाल टेलिकम र एनसेलले निःशुल्क सेवा उपलब्ध गराएका छन्।
Read full story at source (ukeraa.com)