अतिरिक्त समयमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा
deshsanchar.com · Sat Jul 11 23:51:49 GMT 2026
विश्वकप फुटबलमा तेस्रो क्वाटरफाइनलमा नर्वेलाई हराउँदै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ। २०१८ पछि सेमिफाइनलमा स्थान बनाउने क्रममा उसका स्टार स्ट्राइक जुड बेलिङ्घमले २ गोल गरे। इंग्ल्यान्डको यो समग्रमा चौंथो सेमिफाइनल यात्रा हो।
Read full story at source (deshsanchar.com)