बाढी प्रभावित क्षेत्रमा टेलिकमको टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क
nepalsamaya.com · Wed Aug 26 07:24:56 GMT 2026

काठमाडौं- नेपाल टेलिकमले भोटेकोशीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि निःशुल्क टेलिफोन तथा इन्टरनेट सुविधा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको थियो।
Read full story at source (nepalsamaya.com)