बाढी पसेपछि यस्तो देखियो धादिङ बैरेनी (तस्वीरहरू)
onlinekhabar.com · Wed Aug 26 07:19:12 GMT 2026

१० भदौ, काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति भएको छ। बाढीले धादिङको बैरेनी बजारमा ठूलो क्षति पुर्याएको छ।
बाढीले घर, टहरा, झोलुंगे पुललगायत बगाएको छ। बाढीले धादिङ सदरमुकाम जोड्ने फुर्के खोला पुल पनि बगाएको छ।
Read full story at source (onlinekhabar.com)