रसुवा बाढी: स्याफ्रुबेँसी, मैलुङ र धुन्चेबाट १२ जनाको उद्धार
clickmandu.com · Wed Aug 26 07:27:08 GMT 2026

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवाका बाढीपीडितको उद्धार धमाधम भइरहेको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म १२ जनाको उद्धार गरिएको छ ।
नेपाली सेनाका अनुसार सेनाको हेलिकोप्टरमार्फत स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट दुई जना र धुन्चेबाट चार जनाको उद्धार गरिएको हो ।
Read full story at source (clickmandu.com)