रसुवाबाट १२ जनाको सेनाले गर्यो उद्धार
nepalpress.com · Wed Aug 26 07:28:19 GMT 2026

काठमाडौं । नेपाली सेनाले रसुवाको बाढीमा फसेका १२ जनाको हेलिकप्टरबाट उद्धार गरेको छ ।
सेनालाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार स्याफ्रुबेँसीबाट ६, मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको उद्धार भएको हो ।
Read full story at source (nepalpress.com)