रसुवा बाढी: मानवीय क्षति भएको पुष्टि, यकिन विवरण आउन बाँकी
hamrakura.com · Wed Aug 26 00:00:00 GMT 2026

काठमाडौँ । रसुवामा आएको विनाशकारी बाढीका कारण मानवीय क्षति भएको पुष्टि भए पनि विस्तृत र यकिन विवरण भने आउन बाँकी रहेको छ।
गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेका वडाध्यक्ष दावा सिदार वाइवाले बाढीबाट ठूलो भौतिक क्षतिकसहित मानवीय क्षतिसमेत भएको जानकारी दिएका छन्। नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै उनले बाढीबाट भएको क्षति निकै ठूलो रहेको बताए पनि कति जनाको मृत्यु भयो वा कति जना बेपत्ता छन् भन्ने बारेमा तत्काल यकिन आँकडा आइनसकेको स्पष्ट पारे।
Read full story at source (hamrakura.com)