बाढी प्रभावित क्षेत्रमा नेपाली सेना ‘स्ट्याण्डबाई’, हालसम्म १२ जनाको उद्धार, अन्यको उद्धार र खोजी तीव्र
arthasarokar.com · Wed Aug 26 07:25:48 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले हालसम्म १२ जनाको सकुशल उद्धार गरेको छ । सेनाको हेलिकप्टरमार्फत उनीहरुको उद्धार गरिएको हो ।
Read full story at source (arthasarokar.com)