सेनाको हेलिकप्टरद्वारा १२ जना बाढीपीडितको उद्धार
saralpatrika.com · Wed Aug 26 07:38:50 GMT 2026

काठमाडौँ। नेपाली सेनाले रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट पीडितको उद्धार धमाधम जारी राखेको छ। हालसम्म हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार भइसकेको छ ।
यसमा स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको रहेका छन्। नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धारमा खटिएका छन्।
Read full story at source (saralpatrika.com)