रसुवाको टिमुरे भन्सार कार्यालयका ४० मध्ये २६ जना सम्पर्कमा आए, बाँकीको खोजी जारी
setopati.com · Wed Aug 26 07:36:41 GMT 2026

बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा भन्सार कार्यालयमा कार्यरत ४० मध्ये १४ जना कर्मचारी सम्पर्कविहीन छन्।
भन्सार विभागका अधिकारीहरूले काठमाडौंबाट निरन्तर सम्पर्क गर्दा ४० जनामध्ये २६ जना सम्पर्कमा आएको बताए।
Read full story at source (setopati.com)