बाढीबारे गृहमन्त्रीले सदनलाई जानकारी गराउने, प्रधानमन्त्रीसँग प्रश्नोत्तर नहुने
nepalpress.com · Wed Aug 26 07:37:38 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाको बैठकको बैठकमा गृहमन्त्री सुधन गुरुङले भोटेकोशी बाढीबारे जानकारी गराउने भएका छन्।
केही बेरमा बस्ने बैठकलाई बाढीपछि खोज, उद्धार र राहतका विषयमा भएका प्रयासबारे जानकारी गराउने संसद् सचिवालयले जनायो।
Read full story at source (nepalpress.com)