बाढी प्रभावितलाई उपचार गर्न राष्ट्रिय ट्रमा सेन्टरको टोली त्रिशूली प्रस्थान
baahrakhari.com · Wed Aug 26 07:43:23 GMT 2026

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उपचार सेवा प्रदान गर्न राष्ट्रिय ट्रमा सेन्टरका विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोली नुवाकोटको त्रिशूलीतर्फ प्रस्थान गरेको छ ।
बाढीका कारण घाइते तथा प्रभावित भएका नागरिकको तत्काल उद्धार तथा उपचारका लागि चिकित्सक र नर्ससहितको टोली त्रिशूली क्षेत्रतर्फ पठाइएको हो ।
Read full story at source (baahrakhari.com)