रसुवा बाढीमा रसुवा र नुवाकोटका ७५३ मेगावाट जलविद्युत् आयोजनामा क्षति
nepalsamaya.com · Wed Aug 26 07:48:15 GMT 2026

काठमाडौं- तिब्बत क्षेत्रबाट आएको त्रिशूली (भोटेकोशी) नदीमा आएको बाढीले रसुवा र नुवाकोटका ७५३ मेगावाट जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
रसुवा र नवाकोटमा सञ्चालनमा र निर्माणाधीन ७५३ मेगावाट जलविद्युत् आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले जानकारी दिएको छ। रसुवामा ५७८ मेगावाट सञ्चालनमा रहेका र निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुगेका छ।
Read full story at source (nepalsamaya.com)