टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन
khabarhub.com · Wed Aug 26 07:47:05 GMT 2026

काठमाडौं – रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क विहीन भएका छन् ।
रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको बाढीपछि उनीहरू सम्पर्क विहीन भएका हुन् ।
Read full story at source (khabarhub.com)