आइसिसीका सिइओ भन्छन्- नेपाल भोलिको न्युजिल्यान्ड वा अफगानिस्तान बन्न सक्छ
setopati.com · Wed Aug 26 07:48:00 GMT 2026
विश्व क्रिकेटको सर्वोच्च निकाय (आइसिसी)प्रमुख कार्यकारी अधिकृत (सिइओ) संजोग गुप्ताले नेपालको क्रिकेटको माथिल्लो तहमा पुग्न तयार भएको बताएक छन्।
रोयटर्ससँग कुरा गर्दै गुप्ताले भनेका छन्, ‘नेपाल भोलिको अफगानिस्तान बन्न सक्छ, वा भनौँ भोलिको न्युजिल्याण्ड पनि बन्न सक्छ। उनीहरूले यस्ता उच्च स्तरका खेलाडीह तयार पारेका छन्, जसले विश्वस्तरका ठूला खेलहरूमा आफूलाई प्रमाणित गरिसकेका छन्।’
Read full story at source (setopati.com)